Thursday, March 19th, 2020

 

चितवन समाज इजरायलका अध्यक्ष नयनले गरे ५४ बिपन्न विधार्थीहरुलाई न्यायोको स्विटर हस्तान्तरण!

नयन/ चितवन / श्री जनप्रीय राष्ट्रिय आधारभुत बिधालाय पर्बबस्ती थ्री ग्रुप राप्ती 8 मा चितवन समाज इजरायलका अध्यक्ष श्री नयन सापकोटा रामुबाट गरिब तथा जेहन्दार 54 बिद्यार्थीहरुलाई न्यानोको स्विटर बितार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सभापति बिधालय ब्यबस्थापन अध्यक्ष श्री पुर्ण प्रसाद आचार्य तथा प्रमुख अतिथी राप्ती नगरपालिका सदस्य समाज सेवि श्री श्याम लाल बि क रहनु भएको थियो। विशिष्ट अतिथिहरुमा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिती नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ,चितवन समाज इजरायल अध्यक्ष श्री नयन सापकोटा रामु ,साथमा उहाका माता पिता लगायत चितवन सेवा समाज


युरोपमा एक नेपालीलाई कोरोना भएको पुष्टी /सबैलाई सचेत रहन डब्लूएचओको आग्रह उपाय सहित

चीनबाट फैलिएको कोरना भाइरसले विश्वभर तहल्का मच्चाईरहेका बेला नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई लिएर चौतर्फी त्रास फैलिरहेका बेला बैदेशिक रोजगारीका लागि पोर्चुगलमा रहेका एक नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ। पोर्चुगल फारोमा कृषी मजदुरका रुपमा काम गर्दै आएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको हो। कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टी भएपनि उनको नाम, उमेर तथा स्थान गोप्य राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। आइतबार मात्रै थप ७६ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।


© 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
error: कृपया कपि नगर्नुहोला !!