Thursday, February 13th, 2020

 

भ्यालेनटाइन नाईट सङ्गीत धमाका २०२०लाई भव्य बनाउन कलाकारहरु इजरायल आइपुगे !!

इजरायलमा रहेका नेपाली अनलाइन मिडियाहरुको संयुक्त आयोजनामा हुन् गईरहेको “भ्यालेनटाइन नाईट सङ्गीत धमाका २०२०”मा भाग लिन नेपालका ख्यातिप्राप्त कलाकारहरु नेपाल आईडल रबि ओड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा आइपुगेका छन्। नेपाल भ्रमणबर्ष २०२० को प्रचारप्रसार तथा विपन्न बालबालिकाहरुको सहयोगार्थका यही आउदो शुक्रबार फेव्रुअरि १४ तारिख “भ्यालेनटाइन नाईट संगीत धमाका २०२०” आयोजना हुदैछ। नेपालबाट आएका कलाकारहरुलाई इजरायलको बेनगुरियोन एयरपोर्टमा कार्यक्रम आयोजकहरुको तर्फबाट अनिरुद्र सुबेदी, तेन्जिङ शेर्पा , खेमराज जमरकट्टेल लगायत इजरायलका रहेका लब्धप्रतिष्ठित नेपालीले स्वागत गरेका थिए। भेलेन्टाइन नाईट “संगीत


© 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
error: कृपया कपि नगर्नुहोला !!