Monday, February 4th, 2019

 

आजको राशिफल / वि.सं. २०७५ माघ २२ गते मङ्गलबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ ।


नर्सिङ् केयरको काममा जापान खुल्दै , जापान जान चाहनेहरुले एकपटक हेर्नैपर्ने भिडियो

इजरायल नयन / जापानमा आउने विद्यार्थीहरु तथा यो वर्षबाट जापान सरकारले ल्याउने भनिएको दक्ष तथा अर्धदक्ष कामदारका रुपमा आउन चाहनेहरुको लागि तयार पारिएको जानकारी मुलक सामग्री । पुरा यो भिडियोमा हेर्नुहोला । आफुले हेरिसकेपछि अरुकालागि पनि सेयर गर्न नभुल्नुहोला । धार्मिका घिमिरे र राजन गौतम बिचको यो सम्बाद तपाईलाई कस्तो लाग्यो नेपाल news पोस्टबाट   प्रकाशित २२ माघ २०७५


श्रीस्वस्थानी ब्रतकथा साँघ्य तथा महाशिवरात्री प्रवचनकालागि पण्डित मकुन्द नेपाल इजरायल आउदै

नयन / हिन्दु धर्मालम्वीहरुको पर्व श्रीस्वाथानी तथा महाशिवरात्रीको अवसरमा हिन्दु जागरण नेपाल अभियान इजरायलले आगामी २२ फेबु्रअरी २०१९ शुक्रबारका दिन बालब्यास पण्डित मकुन्द नेपालको सुमधुर बाणीद्वारा  बृहत अध्यात्मिक प्रवचनको आयोजना गरिदै छ । उक्त कार्यक्रमको पहिलो चरणमा श्रीस्वस्थानी ब्रत कथा समापन(सांगे) तथा शिबको पुजा अर्चना गरिने छ भने कार्यक्रमको दोस्रो चरणमा बालब्यास पण्डित मकुन्द नेपालको सुमधुर बाणीद्वारा बृहत अध्यात्मिक धार्मिक प्रवचन श्रवण गर्न सकिने हिन्दु जागरण इजरायलले जनाएको छ । तेलअभिभको योसोधामाला ३८ मा बेलुका ६:३० बजे देखि सुरु हुने उक्त कार्यक्रममा आयोजकले कार्यक्रमलाई भब्य बनाउन इजरायलमा हुनुहुने सम्पूर्ण इजरायलवासी मान्यजन


© 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
error: कृपया कपि नगर्नुहोला !!