Friday, December 28th, 2018

 

नाचम कुम जोडेरले यु-टुबमा तहल्का,गायिका मिना थापा र सुर्य रानाको मौलिक गित नहेर्ने कमैहोलान

नयन / गायिका मिना थापा र गायक सुर्य राना मगरको स्वरमा रहेको मौलिक गीत नाचम कुम जोडेर सार्वजनिक भएको छ । परदेशमा रहेर पनि नेपाली गित संगीत त्यसमा पनि लोक गितलाइ अत्यन्तै माया गर्ने साथै मौलिक  लोक गित संरक्षण गर्ने हेतुले नै स्वयम् गित गाउने र बजारमा ल्याउने कुरा  गायक सुर्य राना बताउछन । आफु इजरायलमा रहे पनि नेपाली लोक गित र नेपाली माटो नबिर्सने कुरा गायकले बताउछन । सालैजो गित बाट औपचारिक रुपमा गायनमा लागेका रानाको यो गित दोस्रो एल्बम हो । उसो त गायिका मिना थापाको पनि यो क्षेत्रमा


इजरायलमा बिशेष वृहत अध्यात्मिक प्रवचन हुदै : श्रीस्वस्थानी ब्रतकथा साँघ्य तथा महाशिवरात्री प्रवचन गरिने

 नयन / हिन्दु धर्मालम्वीहरुको पर्व श्रीस्वाथानी तथा महाशिवरात्रीको अवसरमा हिन्दु जागरण नेपाल अभियान इजरायलले आगामी २२ फेबु्रअरी २०१९ शुक्रबारका दिन बृहत अध्यात्मिक प्रवचनको आयोजना गर्दैछ । उक्त कार्यक्रमको पहिलो चरणमा श्रीस्वस्थानी ब्रत कथा समापन(सांगे) तथा शिबको पुजा अर्चना गरिने छ भने कार्यक्रमको दोस्रो चरणमा बालब्यास पण्डित मकुन्द नेपालको सुमधुर बाणीद्वारा बृहत अध्यात्मिक धार्मिक प्रवचन श्रवण गर्न सकिने हिन्दु जागरण इजरायलले जनाएको छ । यस बृहत धार्मिक प्रवचनमा इजरायलबासी सम्पूर्ण नेपालीहरुलाई उक्त आध्यात्मिक प्रवचनको लाभ लिन हिन्दु जागरण नेपाल अभियान इजरायलले अपिल गरेको छ । तेलअभिको एक हलमा ६ बजे देखि


© 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
error: कृपया कपि नगर्नुहोला !!