Tuesday, October 30th, 2018

 

प्रबिन भन्डारिको निर्देशनमा विशाल पौडेलको रास्ट्रप्रेम भिडियो सार्बजनिक !

नवलपुरमा शनिवार राष्ट्रिय भावनाले ओतप्रोत स्वदेश गान राष्ट्र प्रेमको अडियो तथा भिडियो सार्वजानिक भएको छ । नवलपुरमा पहिलो पटक विमोचन भएको एल्वमलाई नेपाली चलचित्र क्षेत्रका वरिष्ठ चलचित्रकर्मी रिद्दि चरण श्रेष्ठले विमोचन गर्नु भएको हो । प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले युवा पुस्तामा देश प्रेम झल्कनु सकारात्मक रहेको बताउनु भयो । ओशियन इन्टरनेशनल म्युजिक एण्ड मुभिजको ब्यानरमा निर्मित सो स्वदेश गानको विमोचन समारोहमा गायक भुवन प्यासी , सङीतकार विशाल ढकाल रहनु भएको थियो। विशाल पौडेल को शब्द र संगित रहेको एल्वममा आशिष अविरल को सङीत संयोजन तथा विशाल पौडेल, केशव


आजको राशिफल / वि.सं. २०७५ कार्तिक १४ गते बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त


अख्तियारद्वारा २५ जना कर्मचारीविरुद्ध मुद्दा दर्ता, नक्कली श्रम स्वीकृति …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको पाइएपछि आयोगले उनीहरु विरुद्ध आरोपत्र दायर गरेको हो । नक्कली कागजात बनाई श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलमा कार्यरत शाखा अधिकृत हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओलीविरुद्ध आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।


© 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
error: कृपया कपि नगर्नुहोला !!