Saturday, March 3rd, 2018

 

राशिफल / २०७४ फाल्गुन २० गते आइतबार

राशिफल / २०७४ फाल्गुन २० गते आइतबार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा अधिकारका चुनौती र प्रतिस्पर्धाको सामना गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले केही विघ्नबाधा देखा पर्न सक्छन् । विवादले मन निराश बनाए पनि निरन्तरताको मिहिनेत र परिश्रमका कारण न्यून भए पनि उपलब्धी लिन सकिने छ । काममा तल्लीनता र दत्तचित्त हुनाले दाम्पत्य र घरायसी जीवनमा उतारचढाव आउन सक्छ । व्यापारमा भनेजस्तो लाभ प्राप्त हुँदैन । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ


राम्रो जागिरको लोभमा ४०० युवा ठगिए यसरि !

बेथानचोक ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए । दुबईमा रहेका नातेदारसँग उनले विदेश जाने योजना सुनाएका थिए । तर, विदेशमा रहेका नातेदारले आफूलाई पनि राम्रो जागिर छ भन्दै आउन प्रेम लामाले प्रस्ताव गरेको सुनाए । ओमलाई लाग्यो, नेपालमै बसेर काम गर्ने र राम्रो तलब पाइने भए किन विदेश जानू ? रौतहटका प्रेमसँग पटक-पटक भेट भयो


प्रधानमन्त्री ओली भन्छन् : म एक पटक मात्र जन्मिएको थिएँ ….नत्र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद संसदमा छिरेको बताएका छन् । आफू भने एक पटक मात्र जन्मिएकाले बचेको उनको टिप्पणी छ । शनिबार एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालत, सडकदेखि संसदसम्म जन्ममितिको लफडा रहेको बताए । ‘न्यायाधीशको जन्ममिति, डाक्टरको जन्ममिति, सांसदको जन्ममिति’ उनले अघि भने, ‘धन्न म एक म दिन मात्र जन्मिएको थिएँ .. बचिएछ ।’ ‘एक पल्ट जम्मा एक दिन २००८ साल फागुन ११ गते शनिबार तदनुसार फरबरी २३ तारिख सन् १९५२ ।’ जेष्ठ सांसदको जन्ममिति विवादतर्फ संकेत गर्दै


© 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
error: कृपया कपि नगर्नुहोला !!