तपाईं अहिले जीवन शैली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा चितवन समाज इजरायलले छैठौ जन्मदिन भब्य मनायो !

चितवन समाज इजरायलको छैठौं जन्मदिनमा केक काटि पिक्निक कार्यक्रम समेत गरि इजरायलमा जन्मोत्सव मनाइयो । 2014 फेब्रुअरी 14 मा स्थापना भएको चितवन समाज इजरायलको जन्मदिन धुम धाम सग इजरायलको पार्क ...

चितवन समाज इजरायल द्धारा छैठौं वार्षीकोत्सबको उपल्यक्षमा खाद्यान तथा लता कपडा वितरण

चितवन समाज इजरायल द्धारा छैठौं वार्षीकोत्सबको उपल्यक्षमा खाद्यान तथा लता कपडा वितरण कार्यक्रम संम्पन चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा चितवन समाज इजारायल ...

चितवन समाज ईजरायलद्धारा अपाङ्ग जागरण अभियान चितवनलाई रु एक लाख हस्तान्तरण !

चितवन समाज ईजरायलद्धारा विनोद रानाभाट वचाउ अभियानमा संकलित रकम हस्तान्तरण कार्यक्रम आज सम्पान भएको छ । चितवन समाज ईजरायलद्धारा विनोद रानाभाट वचाउ अभियानमा संकलित रु १ लाख रुपैयाँ ...

चितवन समाज इजरायलका अध्यक्ष नयन सापकोटाद्वारा विद्यालयलाई जिन्सी सामान हस्तान्तरण

लामो समय देखि परदेशीभुमि इजरायललाइ कर्म थलो बनाएका चितवन युवा समाजसेवी नयन सापकोटा (रामु) बिधालयलाई टेलिभिजन लगायत जिन्सी सामाग्री हस्तान्तरण गरेका छन । पछिल्लो समय इजरायलमा स्थापित ...

रविको समर्थनमा इजरायलमा बृहत भेला हुदै / सरकारलाई दबाब दिन एकजुट हुने

इजरायल / न्युज २४ बाट प्रसारण हुने चर्चित र लोकप्रिय कार्यक्रम #सिधा_कुरा_जनतासँगका कार्यक्रम सञ्चालक रवि लामिछानेलाई उनकै पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको ...

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायलको पाचौं बार्षिक उत्सव तथा अधिबेशन हुदै

इजरायल / नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल समन्वय समितिको पाचौं बार्षिक उत्सव तथा अधिबेशन १५ जुन २०१९  का दिन हुने भएको छ l तेल अभिबको  इन्डियन ॐ स्टोर /कुरियर अफिस संगैको ...

झापाली समाज इजरायलको तेश्रो अधिवेशन यहि मार्च १५ मा सम्पन्न, अध्यक्षमा सन्दिप भण्डारी !!

झापाली समाज इजरायलको तेश्रो अधिवेशन यहि मार्च १५ इजरायल स्थित तेलअभिवमा सम्पन्न भएको छ । सन्दीप भण्डारीको अध्यक्षतामा २०१९/२२ समिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ...

हिन्दु जागरण नेपाल अभियान इजरायलले गरेको श्रीस्वाथानी सांगे तथा महाशिवरात्री कार्यक्रम सम्पन्न !!

नयन / बालब्यास पण्डित मकुन्द नेपालको सुमधुर बाणीद्वारा  बृहत अध्यात्मिक प्रवचन श्रीस्वाथानी सांगे तथा महाशिवरात्री शुभारम्भ यज्ञ गत शुक्रबार एक कार्यक्रम गरि  हिन्दु जागरण नेपाल ...

हिन्दु जागरण ने.अ. इजरायलको कार्यक्रम श्रीस्वाथानी सांगेकालागि पण्डित नेपाललाइ एरपोर्टमा स्वागत

नयन / हिन्दु धर्मालम्वीहरुको पर्व श्रीस्वाथानी तथा महाशिवरात्रीको अवसरमा हिन्दु जागरण नेपाल अभियान इजरायलले भोलि २२ फेबु्रअरी २०१९ शुक्रबारका दिन बालब्यास पण्डित मकुन्द नेपालको सुमधुर ...

ॐ जन जागरण इजरायलले श्री स्वस्थानी व्रत कथा समापन तथा फुलपाती विसर्जन कार्यक्रम गर्दै

नयन इजरायल/ “राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान "भन्ने मूल नाराको साथ् स्थापना भएको  ॐ जन जागरण इजरायलले श्री स्वस्थानी व्रत कथा समापन तथा फुलपाती ...

© 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
error: कृपया कपि नगर्नुहोला !!