प्रेम तामाङ्गको “खोजि हिडेको”नामक एल्बम सार्बजनिक (प्रेममा धोका भिडियो छायांकन इजरायलमा)


काठमाडौं  नयन / नेपालि संगीत जगतमा पाइला राख्दै गरेका संगीत जगतमा आफ्नो पहिलो प्रयास स्वरूप प्रेम तामाङ्गले नया गीति एल्बम हालै मात्र सार्बजनिक गरेका छन् l आधुनिक गीति एल्बम “खोजि हिडेको” केहि समय अगाडी इजरायलको रमणीय स्थानमा सन्तोष माबोले छायांकन गरेका हुन् ,संसारकै महत्वकांक्षी बोकेको इजरायलको बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियो एक उत्कृस्ट भिडियो भएको मोडल मिनी छेत्री तथा अनुराज मोक्तान ,प्रेम तामांगको दाबि छ ,हरि गुरुङको स्वरमा र प्रेम तमाङ्गको आफ्नै शब्दमा रहेको यो गीतले भने दर्शकको मन छुन कत्तिको सफल रहन सक्छ त्यो भने हेर्न बाकि छ l आशा गरौ हामि सबैको एक शेरले नया सर्जकलाई हौसला मिल्ने छ

शुभदिन समाचार तपाइँ सबै होल युनिटलाइ शुभकामना प्रदान गर्दछ l

 

प्रकाशित २८/०८/२०२०

 

 

 

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!