माथी त लेकमा नामको गीत सार्वजानिक / गायक राम मोक्तान संगीत क्षेत्रमा उदाउदै


नयन/ गायक राम मोक्तानको माथी त लेकमा नामको गीत सार्वजानिक ।

नोबेम्बर १५ तेल अभिव / बैदेशिक रोजगारमा विदेश भूमिमा रहेका गीत ,संगीत प्रेमी गायक राम मोक्तानले युट्युव मार्फत मिठो सेलो भाकाको गीत सार्वजानिक गरेको छ ।राम मोक्तानको मिठो स्वरमा सार्बजनिक भएको सो गीत वहाको दोश्रो उपहार सोनाम लोसारको कोसेली स्वरुप आएको “माथि त लेकमा”बोलको सो गीतको शब्द सागर योञ्जनको ,संगीत चर्चित संगीतकार बिशाल काल्तानको रहेको छ ,भने जिग्मे मिडिया मार्फत सार्बजनिक गरिएको छ ।

माथि त लेकमा….

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!