किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण हुने ।


किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा सदा झैँ बलिहाङ तङनामको अवसरमा  “बलिहाङ कप” फूटबल प्रतियोगिताको चौथो संस्करण “बलिहाङ कप -२०१९ “फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आयोजकका अनुशार आउदो सेप्टेम्बर १३ तारिख शुक्रबार तेलअबिबको लेबेनिन्सकी मा    प्रेसमिट राखीएको छ उक्त प्रतियोगिताको सम्पूर्ण जानकारी गराउने र उक्त दिन सहभागी हुने चाहने फुटबल क्लबका टिम म्यानेजर, टिम कोच, खेलाडीहरुलाई उपस्थित भइ टीम दर्ता गर्न पनि जानकारी गराएको छ !

अक्टोबर ११ तारिख शुक्रबारको दिन आयोजना हुन लागेको प्रतियोगितामा इजरायलमा स्थापित विभिन्न नेपाली र नेपाली भाषी फूटबल क्लबहरुलाई सहभागिता भइ प्रतियोगितालाइ सफल बनाई  दिनु हुन आयोजकले अनुरोध गरेको छ ।

प्रकाशित :- १२/०९/२०१९

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!