नेपाली जनसम्पर्क समिती इजरायलले जागरण , प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्दै !!


नेपाली जनसम्पर्क समिती इजरायलले डिसेम्बर १३ को दिन  जागरण , प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।

नेपाली जनसम्पर्क समिती इजरायल परिवारले आउदो डिसेम्बर 13 तारिक शुक्रबारको दिन इजरायको तेल अभिब शहरमा भब्य राष्ट्रिय जागरण , अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको लागि प्रमुख बक्ता तथा केन्द्रिय प्रतिनिधि नेपाली काङ्ग्रेसको चर्चित बौद्धिक नेता आम नेपाली युवाहरुको प्रेणता नेपाल बिद्यार्थी संघको पुर्व केन्द्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य प्रदिप पौड्ल आउनु हुने भएको छ ।


उक्त कार्यक्रममा इजरायलमा रहनु हुने सम्पुर्ण पेशाकर्मी , बिद्यार्थी , सामाजिक ब्यक्ति तथा इजरायल लाई कर्म थलो बनाएर बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु उपस्थित रहि कार्यक्रमको शोभा बढाइदिन हुन पनि हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रमको बारेमा  महामन्त्री राज छत्कुलिले हामीलाई जानाकारी दिनु भएको थियो

प्रकाशित :-१०/०९/२०१९

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!