रनक बस्नेतको चर्चित गित तिम्रो मनलाई लाखौ दर्शको माया/ युटुबमा भिडियो नहेर्ने कमै होलान !!


नयन/रनक बस्नेत नवाको आधुनिक गित “तिम्रो मनलाई” हालसालै बजारमा चर्चामा पुगेको छ 

रनक बस्नेत नेवाको स्वर तथा सौरभ भट्टराईको लेखन / संगीतमा रहेको चर्चित गित तिम्रो मनलाई को निर्देशन भने बिकाश भुजेलले गरेका छन l उक्त गीतमा छायांकन मिलन शंकरले गरेका छन् भने गायक आफै रनक बस्नेत सहित अन्य दुइ कलाकार कृपा राजभण्डारी र गान्धिव सुबेदीले अभिनय गरेको देख्न सकिन्छ l

मानिस कसरि परिबर्तन हुदैछ मायामा,मायामा एक ले आर्कोलाई बुझ्न आवासेक रहेको हुन्छ भन्ने मुख्य आशय बोकेको यो गित हाल बजारमा चर्चामा छ l

 

 

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!