जेसि र प्रमिलालाई मिलाउने काम मुस्कानले गरे। भिडियो केही दिनमा रिलिज हुँदै ।


इजरायल – बिस्व नेपालिको गित ” तिमीले सोचे जस्तो ” बोलको गित केही दिन अगाडि छायकन सकियको छ । श्री कृस्ण बम मल्लको सङ्गीत तथा लक्क्षमण कार्कीको लेखेनमा रहेको गित चितवन नवलपरासिको आश पासमा सुटिङ्ग गरियको छ । भिडियोमा रेशम राज पौडेल ( Jc Raj ) र प्रमिला कार्कीको अभिनय रहेको छ।

नेपाल टेलिभिजन  झन्कार कार्यक्रममा आबद्द प्रमिला भन्छिन चितवन मा आएर काम गर्दा निकै रमाईलो महसुस भयो । साथै चितवन बासि मोडल जेसि राज भन्नू हुन्छ काम गर्दा निकै रमाईलो महसुस भयो आशा छ सबै राम्रै हुने छ । यस भिडियो लाई निर्देशक प्रबिन भण्डारी ले गरेका हुन भने सौगात आचार्यले छायांकन गरेक थिय ।  श्रीङ्गारको जिम्मा मेघराज अनि रोजिना ले गर्नु भयको थियो साथै ड्रोन उडाउने काम दिना खरेलले गर्नु भयको थियो । यस भिडियोमा पाहुना कलाकर मुस्कान कन्डेल र निलिमा श्रेस्ठकोपनि दम्दार अभिनय देख्न पाईने छ । भिडियो केही समयमा रिलिज हुने कुरा प्रबिन भण्डारीले जानकारी दिनु भयो ।

 

मिति :- भदौ १ /२०७५

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!