चर्चित गायिका सृजनाले कागलाई बेल हेरेरै मर्नेहो भने पछि रोशन किन बिरामी भए ? (भिडियो हेर्नुहोस्)


सामाजिक मुल्य र मान्यतामा आधिरित हिन्दु धर्म र सस्कृति पराम्परा लाइ जगेर्ना गर्ने अभिप्रायले यतिबेला बजारमा पन्चेबाजा गित “जन्ती आछौ बिरामी भएर ” सार्बजनिक भएको छ ।

चलनचल्तीमा निहित रहेर समाजको उन्नति र प्रगतिमा सदा अग्रसर शालीन व्यक्तित्व चर्चित गायिका सृजना हुमागाई र गायक रोशन गैरेको आवाजमा सजिएको जन्ती आछौ बिरामी भएर  गीतिनामक एल्बम यतिबेला बजारमा चर्चामा छ । राशिका डिजिटलको गौरबमय प्रस्तुतिमा सुमधुर स्वरकी धनि हुमागाई र  गायक रोशनको यस एल्बममा लय /शब्द / अभिनय रोशन गैरे आफैको रहेको छन  भने रोशनलाई अभिनयमा करिश्मा ढकालले साथ दिएकी छन् ।

हुमागाई पहिलो एल्बम चुनावाला सुर्ती बजारमा आय लगतै चर्चामा छिन् , काभ्रे घर भएकी उनि  कुनै पनि लोक भाकालाई आफ्नै  शैलीमा ढालेर चुस्त दुरुस्त गाउने एक प्रखर कलाकारको रुपमा चिनिने गरेकि  छन । उनि हाल एल्बम निकाल्न व्यस्त छिन भने बिभिन्न लोक कार्यक्रममा गित गाउन समेत धेरै अफर आउने गरेको उनले बताउछिन ।

प्रकाशित सोमबार माघ ८ / नयन सा.

पन्चेबाजा गित, भिडियो हेर्नुहोस !

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!