Sunday, March 4th, 2018

 

तपाईको राशिफल : बि.सं. २०७४ साल फाल्गुन २१ गते आज सोमबार महादेवको नाम जपौ

आज श्री शाके १९३९ बि.स. २०७४ साल फाल्गुन २१ गते सोमबार इश्वी सन २०१८ मार्च ५ तारीख चैत्र कृष्ण पक्ष चतुर्थी तिथी चन्द्रमा कन्या राशिमा १०ः२७ बजे सम्म पश्चात तुला राशिमा सुर्य उत्तरायण शिशिर ऋतु – ज्यो.पं. सरोज घिमिरे मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ भाग्योदयका निम्ती मित्रजनको साथ सहयोग आवश्यक रहनेछ । मध्यान पश्चात भने जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ । बृष राशि – इ, उ, ए, ओ,


ओली सरकार क्षमताका रुपमा मानिएका नवनियुक्त अर्थमन्त्री खतिवडा को हुन् ?

काठमाडौं,१४ फागुन । केहिदिन अघिदेखी राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडालाई अर्थमन्त्री बन्ने भन्ने हल्ला सत्य सावित हुँदै खतिवडा अर्थमन्त्री भइसकेका छन्।प्रधानमन्त्री ओलीले आज गरेका चार सदस्यीय मन्त्रिपरिषद विस्तारमा खतिवडा अर्थमन्त्री भएका छन्। अहिले नेपालको अर्थतन्त्र डामाडोल छ । आर्थिक विकासलाई तिब्रता दिने उद्घोष गर्दै आएका प्रधानमन्त्री ओलीलाई अर्थतन्त्रमा भएको डामाडोल स्थितीबाट पार लगाउन योग्य व्यक्ति खोजेको थिए,यसैकारण हुनसक्छ ओलीले आफ्नो मन्त्रिपरिषदमा अर्थमन्त्रीको रुपमा भरपर्दो सारथी खतिवडालाई रोजेका । सामान्य राजनीतिक पृष्ठभूमि र अर्थतन्त्र सम्बन्धी खासै ज्ञान नभएका व्यक्तिलाई नै अर्थमन्त्री बनाउने प्रचलन छ । तर अब देशको अर्थतन्त्र सुधारका


कालापानीमा सुरक्षाकर्मी राख्ने गृहमन्त्री थापाको जनप्रिय घोषणा !

कालापानीमा सुरक्षाकर्मी तैनाथ गर्न माग गर्दै ग्रेटर राष्ट्रवादी मोर्चा नेपालले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ। सुगौली सन्धि भएको २०२ वर्ष पुगेको अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल नेतृत्वको टोलीले आइतबार तीन सुत्रिय माग राख्दै ज्ञापनपत्र बुझाएको हो। ग्रेटर नेपालले सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी ६० हजार वर्ग किलोमिटर जमिन फिर्तालिन कदम चाल्नु पर्ने, हालै व्यास गाउँपालिकाको वडा नं. १ र २ मा महाकाली नदी सिमानामा निर्माण गरिएका चार वटा काठे पुल, १५० मिटर सडक ट्रयाक र २ किलोमिटर पैदल मार्ग निर्माण गरेर नेपालको सार्वभौमसत्ता माथि आघात पु-याएको हुँदा कालापानी


४५ लाख धरौटीमा छुटे चुडामणि शर्मा

अकूत सम्पत्तिको मुद्दा लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् । ४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख धरौटी मागेको थियो । इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएर शर्मा छुटेका छन् । मुद्दाको पेसी २२ गतेलाई तोकिएको छ । ४ करोड २९ लाख ५४ हजार १ सय २४ सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियारले १५ माघमा शर्माविरुद्ध विशेष अदालतमा मुा हालेको थियो । शर्माविरुद्ध कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे पनि मुद्दा विचाराधीन छ । २०७४


पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य आज बाट नै घटाएको छ । आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको हो । अब लिटरको १०३ रुपैयाँ  पर्नेछ । अरु इन्धनको मूल्य यथावत छ । २०७४ फागुन २० गते


उपप्रधान र एउटा मन्त्रीमा अडि्कयो फोरमसँग वार्ता

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने वाम गठबन्धनको प्रयासले आइतबार पनि सार्थकता पाउन सकेन । एमाले, माओवादी र फोरमका शीर्ष नेताहरुबीच दुई पटक वार्ता भएको थियो तर, कुनै ठोस सहमति हुन सकेन । विहान प्रधानमन्त्री निवास बालुवाटारमा र अपरान्ह सपथ ग्रहणपछि संसद भवनमै वार्ता भएको थियो । फोरमसँग संविधान संशोधनका सन्दर्भमा दुईबुँदे सहमति भए पनि मन्त्रालयको भागबण्डा मिलेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच आइतबार भएको वार्ता सहमति नजिक पुगेको एमालेको दाबी छ । स्रोतका अनुसार फोरमले उपप्रधानसहित तीन मन्त्रालय मागेको छ ।


मेस्सीको उत्कृष्ट गोलसँगै बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई हरायो यसरि

लिओनल मेस्सीको उत्कृष्ट फ्रि किक गोलसँगै बार्सिलोनाले ला लिगाको महत्वपूर्ण खेलमा एथ्लेटिको मड्रिडलाई हराएको छ । जितसँगै बार्सिलोनाले ११ खेल खेल्न बाँकी छँदा ८ अंकको अग्रता कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिकोलाई १–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले फ्रि किकमा उत्कृष्ट गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र बार्सिलोना विजयी भएको छ । जितसँगै बार्सिलोनाको २६ खेलबाट ६६ अंक भएको छ भने एथ्लेटिकोको समान खेलबाट ६१


नेपाल आइडल इजरायल आउदै , कार्यक्रमको भब्य तयारी : NRNA इजरायलको अपिल !!

इजरायल  /  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुख्य आयोजनामा इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ आयोजना हुने भएको छ । परिषदले यहि २०१८ अप्रिल १३ शुक्रबारका दिन  नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाललाई इजरायल ल्याउने अन्तिम तयारीमा जुटेको आयोजक संघका महासचिव तेन्जिङ शेर्पाले जानकारी दिएका छन् । इजरायलमा रहेका नेपालीहरुका लागी पर्ने आपतकालीन आस्थामा प्रयोगार्थ कोष वृद्धिका लागी उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले


कालोसूचीका ग्राहकले तिरेनन् ५७ करोड विद्युत महसुल : अब के होला ??

नेपाल विद्युत प्राधिकरणले कालोसूचीमा रहेका ग्राहकबाट ५७ करोड रुपैयाँ महसुल असुल्न बाँकी छ । वर्षेनी यस्तो वक्यौता थपिँदै गएपछि प्राधिकरणले अब एक व्यक्ति वा संस्थाले एउटा ठाउँमा विद्युत महसुल नतिरी अर्को ठाउँमा विद्युत लाइन नदिने नीति बनाउने भएको छ । आफ्ना ग्राहकले ६ महिनासम्म महसुल नतिरेमा प्राधिकरणले कालोसूचीमा राख्ने गर्छ । अहिले प्राधिकरणले २ महिनाभन्दा बढी महसुल नबुझाउने ग्राहकको घरको विद्युत काटिदिने गरेको छ । गत वर्ष मात्रै कालोसूचीका ग्राहकले तिर्नुपर्ने ३ करोड ५८ लाख बक्यौता थपिएको छ । अर्थात्, लामो समय विद्युत महसुल नतिरी बस्ने क्रम झन् झाँगिदै गएको


कंगनाको प्रेमीमा हुनुपर्नेछ यस्तो गुण

बलिउड नायिका कंगना रनावत केहि बर्ष नायक ऋतिक रोशनको प्रेममा परिन् । ऋतिकसँगको प्रेम विछोडमा परिणत भएपछि यसले लामो समय विवादको रुप पनि लियो । ऋतिक र कंगना एक अर्काको विरुद्धमा बोल्न थाले । अहिले यी दुबै यो बिषयमा चुप छन् । तर, नायिका कंगना रनावत भने आफू सिंगल रहेको र आफ्नो प्रेमीमा विशेष गुण हुनुपर्ने बताउन थालेकी छिन् । कंगनाका अनुसारका उनका प्रेमीमा हुनुपर्ने मुख्य गुण भनेको ‘राष्ट्रियता’ हो । कंगनाका अनुसार, उनी आफ्नो देशलाई निकै माया गर्छिन् । यसैले, उनी आफ्ना प्रेमीमा पनि देशभक्ति होस् भन्न चाहिन्छन् ।


© 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti