तपाईं अहिले समाज सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

परिवारको सहमतिमै नेहा शर्माको अङ्गहरु दान गरिएको एनआरएन इजरायलको विज्ञप्ति हेर्नुहोस !

इजरायल कार्यरत नेपाली भाषी चेली जमुना थापाको निधनको सवालमा सामाजिक संजालमा विभिन्न कुराहरु आएकोमा सत्य तथ्यबारे जानकारी गर्नको लागि एनआरएनए इजरायलले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण ...

इजरायलमा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ दया भिन्तुना आज मनाइदै !!

नेवाः खल इजरायलको आयोजनामा म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा आज साझ मनाइने भएकोछ | आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा ...

प्रबिन भन्डारिको निर्देशनमा विशाल पौडेलको रास्ट्रप्रेम भिडियो सार्बजनिक !

नवलपुरमा शनिवार राष्ट्रिय भावनाले ओतप्रोत स्वदेश गान राष्ट्र प्रेमको अडियो तथा भिडियो सार्वजानिक भएको छ । नवलपुरमा पहिलो पटक विमोचन भएको एल्वमलाई नेपाली चलचित्र क्षेत्रका वरिष्ठ ...

आजको राशिफल / वि.सं. २०७५ कार्तिक १४ गते बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ ...

अख्तियारद्वारा २५ जना कर्मचारीविरुद्ध मुद्दा दर्ता, नक्कली श्रम स्वीकृति …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र ...

जेसि र प्रमिलालाई मिलाउने काम मुस्कानले गरे। भिडियो केही दिनमा रिलिज हुँदै ।

इजरायल - बिस्व नेपालिको गित " तिमीले सोचे जस्तो " बोलको गित केही दिन अगाडि छायकन सकियको छ । श्री कृस्ण बम मल्लको सङ्गीत तथा लक्क्षमण कार्कीको लेखेनमा रहेको गित चितवन नवलपरासिको आश पासमा ...

“इजरायलका तिन धार्मिक संस्था द्वारा संयुक्त आयोजनमा श्रीकृष्ण जन्माष्ठमी धुमधामका साथ मनाइदै “

“इजरायलका तिन धार्मिक संस्था द्वारा संयुक्त आयोजनमा श्रीकृष्ण जन्माष्ठमी मनाइदै “ रोजगारीको शिलशिलामा इजरायलमा रहनुहुने नेपालीहरुको धार्मिक संस्थाहरुको संयुक आयोजनामा श्रीकृष्ण ...

विश्व आदिवासी दिवस इजरायलमा मनाइदै,केन्द्रीय अधक्ष्य जगतबहादुरले कार्यक्रमलाइ सम्वोधनगर्ने

इजरायल | इजरायलमा सदा झैँ यो बर्ष पनि विश्व आदिवासी दिवस भब्यताको साथ मनाउने कार्यक्रमको तय हुदैछ । नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा यहि अगष्ट १७ तारिख शुक्रबारको दिन आयोजना ...

एनआरएन ए इजरायलको मुख्य आयोजना तथा अन्य करिब २ दर्जन सस्थाहरुको सहआयोजनामा तीज बिशेष कार्यक्रम हुदै

इजरायल / बिगतका बर्षहरु जस्तै यस बर्ष (२०७५) को हरितालिका तीज पनि एनआरएनए एनसीसी इजरायलले नेपाल बाट ख्यातिप्राप्त कलाकार हरुको साथमा भब्य कार्यक्रम गर्ने भएको छ, कार्यक्रमको तयारि तिब्र ...

इजरायलमा २०५ औं भानु जयन्ती मनाईंदै, कार्यक्रमका लागि पूर्ण तयारी /भब्य हुने आयोजकको दाबि

इजरायल सम्बाददाता - भानुभक्त आचार्यको २०५ औं जन्म जयन्तीको अवसर पारेर इजरायलमा भब्य कार्यक्रमको आयोजना गरिने भएको छ। आगामी जुलाई १४ तारिखका दिन नेवेसानन ४६ मा गर्न लागिएको उक्त ...

© 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti
error: कृपया कपि नगर्नुहोला !!