तपाईं अहिले अपराध सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रहरीले नै युवतीमाथि एसिड प्रहार गरेपछि गृहमन्त्री थापा आक्रोशित, एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न दिए यस्तो निर्देशन

गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो ...

गौलीकला हत्याको रहस्य खुल्यो, ट्राफिक प्रहरीसहित ३ पक्राउ

एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको पञ्चपुरी ...

सुन व्यवसायीको हत्या आरोपमा माओवादीका पूर्व लडाकु सहित तीन पक्राउ

फागुन २९/ बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार ऋद्धिशिद्धी ज्वेलस बिर्तामोडका सञ्चालक पारस देव सहित माओवादीका पूर्व ...

प्रबासी नेपाली मंच इजरायलबाट करणी भएकी बालिकालाइ आर्थिक सहयोग हस्तान्तरण !!!

प्रबासी नेपाली मंच इजरायलले करणी भएकी बालिकालाइ आर्थिक सहयोग हस्तान्तरण  गरेको छ !!! १०८ औ अन्तराष्ट्रिय नारी दिबस मार्च ८ का दिन प्रबासी नेपाली मंच इजरायल (महिला बिभाग ) द्वारा आयोजित ...

कलाकार रोमा न्यौपाने पक्राउ, ३६ लाख ठगीको आरोप – बुडा बुडी सगै जेलमा

एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छन् । उनलाई प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ पक्राउ गरेको हो । रोमा र उनको पति चिरञ्जीवी न्यौपानेले ...

भारतबाट ल्याएको ४५ लाखसहित गाडीचालक पक्राउ

विराटनगरको रानीबाट प्रहरीले ४५ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रानी भन्सारको मुख्य गेट नेपालतर्फबाट विहान १० बजे प्रहरीले भारत अररिया फारबीसगञ्चका ४५ वर्षीय ...

४५ लाख धरौटीमा छुटे चुडामणि शर्मा

अकूत सम्पत्तिको मुद्दा लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् । ४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको ...

कालोसूचीका ग्राहकले तिरेनन् ५७ करोड विद्युत महसुल : अब के होला ??

नेपाल विद्युत प्राधिकरणले कालोसूचीमा रहेका ग्राहकबाट ५७ करोड रुपैयाँ महसुल असुल्न बाँकी छ । वर्षेनी यस्तो वक्यौता थपिँदै गएपछि प्राधिकरणले अब एक व्यक्ति वा संस्थाले एउटा ठाउँमा विद्युत ...

दुर्लभ वन्यजन्तु हुचिलसहित दुई पक्राउ

दुर्लभ वन्यजन्तु हुचिलसहित नुवाकोटमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय नुवाकोटवाट खटिएको विशेष प्रहरी टोलीले ...

साढे ३३ किलो सुन हराएपछि ‘भरिया’ सनमको यसरि भयो हत्या

गाडीको डिकीमा मृत अवस्थामा भेटिएका सनम शाक्य सुन तस्करीमा संलग्न भरिया भएको खुलेको छ । अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले विराटनगर-३, पोखरिया कन्यामार्गमा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ ...

© 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti