मेस्सीको उत्कृष्ट गोलसँगै बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई हरायो यसरि


लिओनल मेस्सीको उत्कृष्ट फ्रि किक गोलसँगै बार्सिलोनाले ला लिगाको महत्वपूर्ण खेलमा एथ्लेटिको मड्रिडलाई हराएको छ ।

जितसँगै बार्सिलोनाले ११ खेल खेल्न बाँकी छँदा ८ अंकको अग्रता कायम राखेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिकोलाई १–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले फ्रि किकमा उत्कृष्ट गोल गरेका थिए ।

खेलमा थप गोल हुन सकेन र बार्सिलोना विजयी भएको छ । जितसँगै बार्सिलोनाको २६ खेलबाट ६६ अंक भएको छ भने एथ्लेटिकोको समान खेलबाट ६१ अंक छ ।

२०७४ फागुन २० गते

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti