कंगनाको प्रेमीमा हुनुपर्नेछ यस्तो गुण


बलिउड नायिका कंगना रनावत केहि बर्ष नायक ऋतिक रोशनको प्रेममा परिन् । ऋतिकसँगको प्रेम विछोडमा परिणत भएपछि यसले लामो समय विवादको रुप पनि लियो । ऋतिक र कंगना एक अर्काको विरुद्धमा बोल्न थाले । अहिले यी दुबै यो बिषयमा चुप छन् ।

तर, नायिका कंगना रनावत भने आफू सिंगल रहेको र आफ्नो प्रेमीमा विशेष गुण हुनुपर्ने बताउन थालेकी छिन् । कंगनाका अनुसारका उनका प्रेमीमा हुनुपर्ने मुख्य गुण भनेको ‘राष्ट्रियता’ हो । कंगनाका अनुसार, उनी आफ्नो देशलाई निकै माया गर्छिन् । यसैले, उनी आफ्ना प्रेमीमा पनि देशभक्ति होस् भन्न चाहिन्छन् ।

कंगनाले त यतिसम्म भनेकी छिन् कि, यदि उनको प्रेमीमा ‘राष्ट्रियता’ देखिएन भने उनी ब्रेकअप समेत दिन तयार हुनेछिन् । कंगनाले यस्तो गुण भएको यूवक कहिले फेला पार्ने हुन् , प्रतिक्षा गरौ । एजेन्सी

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti