करिश्मा र जयकिशन अभिनित ‘हिरोज’को रिलिज डेट तय


चलचित्र ‘हिरोज’ ले रिलिज डेट पक्का गरेको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण तथा एनबि महर्जनको निर्देशन रहेको चलचित्र चैत २३ गते रिलिज हुने भएको छ ।

बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाज, प्रेमकथा लगायतका विषयलाई समेटिएका चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणालगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् । युवराज लामा, शेखर लामा र संजोग राणा निर्माताका रुपमा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रमा कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिवारको सहमतिमै नेहा शर्माको अङ्गहरु दान गरिएको एनआरएन इजरायलको विज्ञप्ति हेर्नुहोस !
  • एन आर एन ए इजरायलको ११औ बार्षिकोत्सव साथै बिदाई कार्यक्रम यहि हप्ता एभरेस्ट डिस्को हलमा हुदै
  • इजरायलमा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ दया भिन्तुना आज मनाइदै !!
  • प्रबिन भन्डारिको निर्देशनमा विशाल पौडेलको रास्ट्रप्रेम भिडियो सार्बजनिक !
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti
    error: कृपया कपि नगर्नुहोला !!