गायिका सिर्जना हुमागाईको “नक्कली कान्छी बोलको गित सार्वजनिक (भिडियो सहित)


नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल लोक दोहोरी विधामा नयाँ नयाँ गीत सार्वजनिक भइरहने क्रम जारी रहेको छ । यस विधामा नयाँ नयाँ गायक गायिका सर्जक तथा कलाकारको पनि प्रशस्त हुने गरेको छ ।

यस विधामा समय अनुसार फरक फरक गीत सङ्गीत पनि बजारमा आइ रहेका समेत छन् । यसै भीडमा “सुमधुर स्वरकी ध्वनी गायिका सिर्जना हुमागाई र बिबेक चौलागाईको स्वरमा नक्कली कान्छी नामक गित भखरै मात्रै बजारमा सार्वजनिक भयको छ। सिर्जना हुमागाईको लय शब्दमा रहेको । गितमा रबिना भण्डारी र बद्री दङ्गल ले अभिनय गरेका छन । शक्ति प्रज्वाल घिमिरे ले सम्पादक गरेको गितलाई छायांकन नमराज घिमिरेले गरेका हुन । भने सो गितको निर्देशन प्रबिन थापा ले गरेका छन । गित म्युजिक नेपाल को यूटुब च्यानल बाट सार्वजनिक भयको छ।
हुमागाई पहिलो एल्बम चुनावाला सुर्ती बजारमा आय लगतै चर्चामा छिन् , काभ्रे घर भएकी उनि कुनै पनि लोक भाकालाई आफ्नै शैलीमा ढालेर चुस्त दुरुस्त गाउने एक प्रखर कलाकारको रुपमा चिनिने गरेकि छन । उनि हाल एल्बम निकाल्न व्यस्त छिन भने बिभिन्न लोक कार्यक्रममा गित गाउन समेत धेरै अफर आउने गरेको उनले बताउछिन ।

प्रकाशित २४/२/२०१८
हेरौ उनको यो नयाँ गितको म्युजिक भिडियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • आदिवासी जनजाती माहासंघ ईजरायलको छैठौ वार्षिकउत्सव तथा अधिबेशन सम्पन्न: अध्यक्षमा नरेश कुमार श्रेष्ठ
  • सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित )
  • राष्ट्रिय तामाङ घेदुङ इ.को प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न:बिमला मोक्तान तामाङको अध्यक्षतामा २९ सदस्य समिति गठन
  • युवा गायक रनक बस्नेतको मन्द मुस्कानले बजार ततायो, भिडियो सहित
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti